Logo

एमाले सांसद सुनिता बरालले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा के छ ?



काठमाडौं, १६ माघ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले वातावरणीय लेखापरीक्षणको आवश्यकता र यसलाई अनिवार्य गर्न कानुनी व्यवस्था अभाव रहेको महशुस गर्दै प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छिन् ।

बरालले पर्यावरण संरक्षरण र विकासलाई सँगै अघि बढाउनेगरी तत्काल प्रचलित कानुन संशोधन आवश्यकत्ता औंल्याएका छिन् । साथै, दीर्घकालीन रुपमा वातावरणीय परीक्षणका लागि छुट्टै कानुनी व्यवस्थापनि खाँचो रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्