
काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु गरेका छन् ।
आजबाट सुरु भएको हिउँदे अधिवेशन बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधनको लागि समय मागेपछि सभामुखले समय उपलब्ध गराएका हुन् । अहिले प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्य राखिरहेका छन् ।