काठमाडौं, चैत १ । प्रतिनिधिसभाको अर्थ समितिको बैठक आज बस्दैछ। अहिले बिहान ११ बजे बस्न लागेको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ।