Logo

जाजरकोट शिवालय गाउँपालिकामा माके प्यानल विजयी



जाजरकोट, १ जेठ । नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ ।

अध्यक्ष मानवहादुर पुन २६९, महिला सदस्या रामसरी राना २४७, भद्री दमाई २६०, कृष्णा राना २६१, चन्द्र वहादुर पुन २७० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्