Logo

सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता, त्यसका लागि ३६ अर्व बिनियोजन



काठमाडौं, १५ जेठ। सरकारले देशका बिभिन्न स्थानमा वर्षा मापनका साथै चट्याङ मापन केन्द्रको स्थापना गरिनेछ । सीमान्तकृत समुदाय र गरिव घरपरिवारका लागि साैर्य उर्जा र सुधारिएको चुल्हो अनुदानमा उपलब्ध गराइनेछ ।

सामाजिक सुरक्षा भत्तालार्इ निरन्तरता दिइएको छ र त्यसका लागि ३६ अर्व बिनियोजन गरिएको छ ।  गरिव घरपरिवार पहिचान भएकाहरूलार्इ परिचयपत्रको ब्यवस्था गरिनेछ । बाँकी ५० जिल्लामा गरिव घरपरिवारको पहिचान सुरू गरिनेछ । बिदेशमा रहेका नेपाली बैज्ञानिकहरूलार्इ नेपालमा अाएर योगदान गर्न प्रेरित गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्