Logo

खुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्धघाट्न



काठमाडौं, १८ जेठ । खुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज उद्धघाट्न भएको छ ।

बुधबार काठमाडौंको पशुपति प्लाजाको तेस्रो तलामा रहेको उक्त संस्थाको उद्धघाट्न पूर्वमन्त्री एवम् एमाले नेता अग्नि खरेलले गरेका हुन् ।

सहकारीका अध्यक्ष मातृकाप्रसाद घिमिरे रहेका छन् । उनले उक्त सहकारीको शाखा विस्तार कार्यलाई तत्काल अघि बढाउने जानकारी दिए । सोही अनुसार आगामी वर्ष काठमाडौंका चावहिल र बानेश्वरमा शाखा खोलिनेछ।



प्रतिक्रिया दिनुहोस्