Logo

भारतीय राजदुत पुरीद्धारा प्रधानमन्त्री देउवासँग भेटवार्ता



काठमाडौ., २ असार । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा राजदुत पुरी र प्रधानमन्त्री देउवावीच भेटवार्ता भएको छ । उनीहरुवीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्