Logo

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत होङबीच भेटवार्ता



काठमाडौ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र राजदूत यूबीच भेटघाट भएको हो। भेटका अवसरमा दुई पक्षीय हित र सम्बन्ध सशक्त बनाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र राजदूत यूबीच भेटघाट भएको हो। भेटका अवसरमा दुई पक्षीय हित र सम्बन्ध सशक्त बनाउनेबारे छलफल भएको बताइएको छ।

प्रधानमन्त्री देउवाले आजै भारतका राजदूत मञ्जिवसिंह पुरीसँग पनि भेटवार्ता गरेका छन्।



प्रतिक्रिया दिनुहोस्