![](https://reportersnepal.com/wp-content/uploads/2017/06/rajapa-768x450.jpg)
काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बैठक सुरु भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार राजपाले स्थगित् गरेको प्रदेश नम्बर २ को चुनावमा भाग लिने वा नलिनेबारे आज निर्णय लिने भएको छ ।