Logo

यी हुन माओवादी केन्द्रले जितेका स्थानीय तहहरु (सूचिसहित)



काठमाडौं, १६ असार । दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भैरहेको छ । अहिलेसम्म माओवादी केन्द्रले जितेका स्थानीय तहहरु निम्न छन् :

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४.  बंगलाचुली गाउँपालिका, दाङ

५. भुमे गाउँपालिकामा, रुकुम



प्रतिक्रिया दिनुहोस्