Logo

राजपा नेपाल निर्वाचन आयोगमा दर्ता



काठमाडौं, २३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको राजपाका सबै शीर्ष नेताहरु पुगेर पार्टी दर्ता गरेका हुन । आयोगले दिएको जानकारी अनुसार दल दर्ता नम्बर ८३६६ रहेको छ ।
सबै नेताहरु आज अपरान्ह आयोग पुगेर दल दर्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्