Logo

एनआईसी एशिया बैंकको ब्राण्ड एम्वेसडरमा चर्चिक कलाकार कोइराला



काठमाडौं, २८ असार । एनआईसी एशिया बैंकले आफ्नो सेवाको २० औं वर्ष प्रवेश गर्न लागेको सभ अवसरमा चलचित्र क्षेत्रका चर्चित र उत्कृष्ट छवि बनाएका नायिका मनीषा कोईरालालाई दुई वर्षका लागि आफ्नो ब्राण्ड एम्वेसडरमाको लागि अनुबन्धन गरेको छ ।

आज बैंकले विशेष समारेहकोबिच कलाकार कोईरालाई सम्झौता सम्पन्न गरेको हो ।

नेपालकादुर्गम तथा ग्रामिण क्षेत्रहरुमासमेत अफ्नो सशक्त पहुँचलाई थप मजबुत पार्दै आफ्नो सम्पूर्ण ग्राहक महानुभावहरुमा सर्वोत्कृष्ट सेवा तथा प्रतिफलप्रदान गरी बैंकिङ्ग क्षेत्रको इतिहासमा पृथकपहिचान स्थापितगर्न सफल यस एनआई सी एशिया बैंक र करिब तीनदशकसम्मको लामो कलाकारिताको यात्राका साथ नेपाली तथा भारतीय चलचित्रहरुमा आफ्नो उत्कृट अभिनय गर्नु भएकी अभिनेत्री मनीषा कोइरालाबिचको अनुबन्धले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग हुनुका साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत राष्ट्रसेवामा सर्मपित हुन थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्