Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच राजनीतिक छलफल



काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शीतलनिवासस्थित राष्ट्रपति भवनमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्