काठमाडौं, २३ साउन । नेपाल आयल निगमको जग्गा खरिद प्रकरणबारे प्रबन्ध निर्देशक गोपाल खड्का र व्यवस्थापिका–संसद अन्र्तगर्तको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्याय र सदस्य रामहरि खतिवडावीच वारपार परेको छ ।
पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हने कार्यक्रम धमलाको हमलामा खड्का र नेताहरुवीच आमनेसामने भएको हो । खड्काले उक्त खरिद प्रकरणमा आफू गलत प्रमाणित भए झुण्डिन तयार रहेको समेत बताए । हेर्नुहोस पूरा भिडियो :