Logo

नेपालमा आईएनजिओको बजेट : यो बर्ष २३ अर्ब खर्चंदै



काठमाडौं २५ साउन । अन्तर्राष्ट्रि गैरसरकारी संस्था आईएनजिओ हरुले चालु आर्थिक बर्ष २०७४,०७५ मा नेपालमा करिब २३ अर्ब रुपैयाँ खर्चिने भएका छन् । एक सय ३५ आईएनजिओले ७५ वटै जिल्लामा विभिन्न कार्यक्रम तथा परियोजनामार्फत उक्त रकम खर्च गर्ने सहमति सरकारसंग गरेका हुन् । यो रकम सरकारको बजेटमा समावेश नभएका कार्यक्रम तथा आयोजनामा खर्च हुने छ ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्