Logo

चिकित्सा शिक्षा विद्येयक पुन समितिमै छलफल गरिने



काठमाडौ, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने गरी चिकित्सा शिक्षा विद्येयकमाथि पुनः समितिमै छलफल गर्न निर्देशन दिएका छन ।
आज भएको छलफलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले डा. केसीको माग अनुसार १० वर्षसम्म राजधानीमा अर्को कुनै मेडिकल कलेज खोल्न नपाउने ब्यवस्था गर्न नमानेपछि प्रधानमन्त्रीले पुनः केसीको माग अधिकतम सहमति गर्ने गरी सामाजिक न्याय समितिमै पुनः छलफल गर्ने सहमति गरेका हुन । जसअनुसार आज विद्येयकमाथि पुन छलफल हुने छ । समितिको कार्यदलले यसअघि मन्जुरी पाईसकेका मेडिकल कलेजहरुलाई अनुमति दिने तर नयाँको हकमा भने १० वर्ष सम्म अनुमति नदिने गरी विद्येयकलाई अन्तिम रुप दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्