Logo

राजपालाई चुनाव चिन्ह के ? पार्टीभित्र विवाद



साउन ३१, काठमाण्डौ । तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ ।
निर्वाचन आयोगले छाता चिह्न दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिह्न प्रयोग गर्ने विषयमा राजपा नेताहरुबीच विवाद देखिएको हो । यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्