Logo

निवार्चनको अघिल्लो दिन देउवा र प्रचण्डवीच भेटवार्ता



काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।

आईतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई नेताहरुवीच समसामयिक राजनीतिबारे कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्