Logo

सिरहाको कर्जन्हा नगरपालिकाको मेयर/उपमेयरमा माओवादी उम्मेदवार विजयी



सिरहा, ४ असोज । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार गंगा पासवान विजयी भएका छन् ।

बुधबार सार्वजनिक मतपरिणामअनुसार उनले दुई हजार ७१५ मत पाएका छन् । सो नगरपालिकाको उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी भएकी छन् । उनले दुई हजार ७४८ मत प्राप्त गरिन् ।



प्रतिक्रिया दिनुहोस्