Logo

कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही



असोज ६, काठमाण्डौ । आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ ।

अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि कारबाही गरेको हो ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार चाडबाड नजिकिएसंगै ३१ वटा कार्यालयले अनुगमन तीव्र बनाएको छ ।

५ दिनको अवधिमा ३ हजार १ सय ८६ करदातामा अनुगमन गरेको उनले दावी गरे । खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्