Logo

गैर कानुनी मेडिकल कलेजलाई किन छुट ?



असोज ६, काठमाण्डौ । काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ ।

सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्दे्शिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् ।

त्रिभुवन विश्वविद्यालय केयु बाट सम्बन्धन पाएका १७ मेडिकलबाट शिक्षण अस्पताल सञ्चालन स्वीकृति लिएकै छ्रनने ।
स्वीकृति लिएका सातमध्ये पनि ५ वटाको नवीकरण भएको छैन ।

दुईवटाा मेडिकल कलेजले मात्रै मन्त्रालयबाट सञ्चालन स्वीकृति लिएर नियमित नवीकरण गराईरहेका छन् । यो खबर आजकोकान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्