Logo

संसद बैठक असोज २० गतेसम्म स्थगित



काठमाडौं, ९ असोज ।: व्यवस्थापिका संसदको बैठक असोज २० गते ११ बजेसम्मका लागि स्थगित भएको छ। मुलुकी देवानी संहिता पारित गरेपछि १५ मिनेटका लागि स्थगित भएको संसद बैठक दशैंपछिसम्मका लागि स्थगित गरिएको हो।

 



प्रतिक्रिया दिनुहोस्