Logo

चाडबाडको बेलामा अस्पताल ठप्प नपारौं : गगन थापा



चितवन, १०  असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले चाडबाडको बेलामा अस्पताल ठप्प नपार्न चिकित्सकलाई आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्री थापाले संघर्ष र माग राख्नु चिकित्सकको अधिकार भएपनि जनताको स्वास्थ्य माथि खेलवाड गर्न नपाईने बताए । उनले संघर्षका कार्यक्रमको स्वरुप बदलेर सरकारसँग संवादमा बस्न र समस्याको समाधान खोज्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्