Logo

नयाँ शक्ति नेपालको काठमाडौंमा घरदैलो अभियान सुरु (फोटोफिचर)



काठमाडौं, २५ कार्तिक । नयाँ शक्ती नेपाल पार्टीले शनीवार एक कार्यक्रम गरी काठमाण्डौ क्षेत्र नं. ५ मा चुनावी घर दैलो अभियान सुरु गरेको छ ।

नयाँ शक्तीकी नेतृ हिसिला यमी गहनापोखरीमा आयोति एक कार्यक्रममा घर दैलोको उद्घाटन गरेकी हुन ।

कार्यक्रममा गित गाएर आफ्नो भनाई सुरु गरेकी यमीले वम गठबन्धन सत्तामा पुग्ने महत्वकाक्षा बाहेक अरु कुनै उदेश्य नभएको बताउनु भयो । राष्ट्र समृद्ध बनाउनकालागी आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेकी थिईन ।

काठमाण्डौ क्षेत्र नं. ५ मा नयाँ शक्ती पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फबाट शारदा मल्लले उम्मेद्धवार छिन भने प्रदेश सभामा १ मा रहर बहादुर खठ्क र २ मा बलदेब खड्का उम्मेद्धवार रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्