Logo

देउवा र पौडेलविरुद्ध यसरी गर्जिए गगन थापा, चुनावपछि यीनीहरुलई देखाईदिन्छु (भिडियोसहित)



काठमाडौं, २९ कार्तिक । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले चुनावपछि पार्टीका शीर्ष नेताहरुलाई देखाईदिने चेतावनी दिएका छन् । थापाले अब बुढा नेताहरुको काम नभएको भन्दै पार्टीको नेतृत्वमा युवाहरु आउने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता थापाले यस्तो बताएका हुन् । हालै हिमालय टेलिभिजनबाट प्रशारित धमलाको हमलामा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले चुनावपछि देखाईदिने चेतावनी दिएका छन् ।

(भिडियोसहित) : EXCLUSIVE INTERVIEW WITH GAGAN KUMAR THAPA, INFLUENTIAL LEADER OF NC

 



प्रतिक्रिया दिनुहोस्