Logo

गगन थापाको देउवालाई चेतावनी : अब प्रधानमन्त्री बन्ने कुरा नगर्नुहोस्, म हो प्रधानमन्त्री (भिडियोसहित)



काठमाडौं, ३० कार्तिक । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले देउवालाई यस्तो चेतावनी दिएका हुन् । उनले अघि भनेका छन्,‘अब पनि प्रधानमन्त्री बन्ने सपना हाम्रो आदरणीय पार्टी सभापतिज्यूले नदेखे हुन्छ, अबको प्रधानमन्त्री म हो, म उहाँसँग संसदीय दलको नेतामा भीड्न तयार छु, हेर्दै जानुहोला म उहाँलाई जितेर देखाउँछु, उहाँलाई दलको नेताको चुनावमा नराम्रोसँग पछार्छु।’

(भिडियोसहित):



प्रतिक्रिया दिनुहोस्