Logo

एमाले र माओवादी केन्द्रवीचको एकता निश्चित भैसक्यो : पोखरेल



काठमाडौं, मंसिर ५ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले चुबाब लगत्तै पार्टी सम्योजन समितिले काम सम्पन्न गर्ने र कोर्स एउटै भएकोले पार्टी एकता निश्चित भएको बताएका छन् ।

महासचिव पोखरेलले मुलुकलाई समृद्ध बनाउनको लागि वाम गठबन्धन गम्भिर भएको भन्दै एमाले र माओवादी केन्द्रवीच चाँडै एकता हुने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्