Logo

पत्रकार धमलाले गरे मतदान



धादिङ्ग, १० मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मतदान गरेका छन् ।

धादिङ्गको निलकण्ठ नगरपालिका वडा नम्ब ११ स्थित् शंखदेवी उच्च माविबाट धमलालले मतदान गरेका हुन् ।

उनका अनुसार उक्त क्षेत्रमा अहिले व्यापक उत्साहजनक रुपमा मतदान भैरहेको छ । भोट हाल्नका लागि जेष्ठ नागरिकहरुपनि सहभागी भएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्