Logo

माधव नेपाल ११ हजार मतान्तरले विजयी



काठमाडौं, मंसिर २३ : काठमाडौं २ मा नेकपा एमालेका माधवकुमार नेपाल ११ हजार मतान्तरले विजयी भएका छन्। उनले २५६३३ मत ल्याएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४२०७ मत प्राप्त गरेका छन्।

काठमाडौंमा यो एमालेको चौथो विजय हो। यसअघि काठमाडौं-३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न्।



प्रतिक्रिया दिनुहोस्