Logo

बामदेव गौतमविरुद्ध संजय गौतम १ हजार ८ सय ९३ मतले अगाडि



२४ मंसिर, काठमाण्डौ । बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा संजय गौतमले अग्रता कायम राखेका छन् ।

काग्रेसका संजय गौतमले ४० हजार ५ सय ५५ मत ल्याएका छन् भने एमालेका वामदेव गौतमले ३८ हजार ६ सय ६२ मत ल्याएका छन् । दुई गौतमबिचको मतान्तर १ हजार ८ सय ९३ रहेको छ ।
त्यस क्षेत्रमा कुल ९९ हजार ५ सय २८ मत खसेको थियो । त्यसमध्ये सदर मत ८३ हजार १ सय ५१ वदर मत ५ हजार २ सय ९८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्