Logo

एमाले–माओवादी केन्द्रबीच वार्ता अाज अपरान्ह



काठमाडौं, ८ पुस । पार्टी एकताका लागि एमाले–माओवादी केन्द्रबीच अाज अपरान्ह वार्ता हुने भएकाे छ ।

दुबै दलका शीर्ष नेतासहित एकता संयोजन समितिको बैठक बसेर एकताकाबरे अन्तिम निष्कर्ष निकाल्ने तयारीमा नेताहरु जुटेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन भएकाले हिजाे बस्ने भनिएको एकता संयोजन समितिको बैठक अाजकालागि सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

चितवनबाट प्रचण्ड भैरहवा पुग्नेछन् र साँढे शनिवार १ बजेको उडानबाट काठमाडौं आईपुग्नेछन् । उनी आइपुगेलगत्तै एकता संयोजन समितिको बैठक हुने जनाइएकाे छ ।



प्रतिक्रिया दिनुहोस्