Logo

१ रनको जितसँगै विराटनगर बन्यो च्याम्पियन



काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो ।



प्रतिक्रिया दिनुहोस्