Logo

जितु नेपालले दिपा श्रीलाई फलानोसँग विवाह गर्नु भनेपछि हङ्गामा (भिडियोसहित)



१७ पुस, काठमाण्डौ । टेलिभिजन कार्यक्रम धमलाको हमलामा कलाकाहरुबिच चर्काचर्की भएको छ ।

पत्रकार ऋषि धमलासँगको सामुहिक बहसमा सहभागि कलाकारहरु दिपा श्री निरौला, जितु नेपाल र केदा घिमिरेबिचको कुराकानी निकै रोचक बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्