Logo

प्रधानसेनापति र नेपालका लागि श्रीलंकाका राजदूतबीच भेटवार्ता



काठमाडौं २४ पौष । प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित Democratic Socialist Republic of Sri Lanka का महामहिम राजदुत Her Excellency Ms Wellage Swarnalatha Perara ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम Ms Perara बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्