काठमाडौं, २७ पुस । डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि पनि डा. केसीले अनसन जारी राखेका छन् ।
केसीले अनसन जारी राख्ने भएका छन्