Logo

एमालेसँग राजपा र फोरमका नेताहरुको छलफल जारी



काठमाडौं, ९ माघ । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले एमाले नेताहरुसँग छलफल गरिरहेको छन ।

सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयमा भइरहेको वार्तामा राष्ट्रिय सभा चुनावको बारेमा छलफल भैइरहेको जनाईएको छ । दुई नम्बर प्रदेशमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्