Logo

ओली पत्रकार सम्मेलन गर्दै



काठमाडौं, ११ माघ । सरकारका पछिल्ला निर्णयबारे एमालेले आज औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘सरकारले पछिल्लो समय गरेका नियुक्तिलगायतका विषयमा पार्टी अध्यक्षले धारणा राख्नुहुन्छ।’



प्रतिक्रिया दिनुहोस्