Logo

ओली-प्रचण्ड गोप्य वार्ता



काठमाडौं,  १३ माघ । एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’शुक्रबार गोप्य छलफलमा बसेका छन् ।

पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र प्रचण्ड वान-टु-वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।

पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र प्रचण्डलाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।



प्रतिक्रिया दिनुहोस्