Logo

ओली–स्वराजवीच भेटवार्ता सुरु



काठमाडौं, १८ माघ । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीवीचको भेटवार्ता सुरु भएको छ ।
होटल सोल्टीमा एमालेका नेताहरुले स्वराजसँग भेटवार्ता सुरु गरेका छन् । उनको सम्मानमा एमालेले आजै रात्रिकालिन भोजको आयोजना समेत गरेको छ ।

PHOTO BY : MUKUNDA KALIKOTE/www.reportersnepal.com



प्रतिक्रिया दिनुहोस्