Logo

पूर्वआईजीपी अर्यालले पाए सफाइ



काठमाडौं, २४ माघ। अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी) उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ ।

आयोगले उनीमाथि लागेको आरोपको छानविन मुल्तवीमा राख्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्