Logo

प्रदेश १ को दुबै सिटमा वाम गठबन्धन विजयी



विराटनगर, २४ माघ। प्रदेश १ मा राष्ट्रिय सभा सांसदका लागि दुर्इ सिटमा भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्