Logo

ओली-प्रचण्डबीच गोप्य भेट सम्पन्न : यस्तो भयो कुरा



काठमाडौं, माघ २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष प्रचण्डबीच छलफल सम्पन्न भएको छ । आज बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उहाँहरूबीच कुराकानी भएको थियो । आज को छलफल अनुसार भोली एकता संयोजन समितिको बैठक बस्नेछ । एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्