Logo

काठमाडौंको लगनमा आगलागी, घटनाको विस्तृत विवरण आउन बाँकी



५ फागुन, काठमाडौं । काठमाडौंको लगनमा शनिबार बिहान आगलागी भएको छ । अमृतलाल रञ्जितको चार-पाँच तलाको घर जलेको जनसेवा प्रहरीले जनाएको छ ।

‘घर जलेर ध्वस्त भएको छ । निभाउने प्रयास जारी छ,’ जनसेवा प्रहरीका एक अधिकृतले भने ।

 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्