Logo

मन्त्रिपरिषद बैठक सुरु, देउवा सरकारले गरेका निर्णयहरु के होलान् ?



काठमाडौं, ६ फागुन । सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि दोस्रो पटक आज क्याविनेट बसेको हो ।

बैठकमा मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापाको उपस्थिति रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गरेका निर्णयहरु ओलीले के गर्लान् भनेर अहिले निकै चाखपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्