Logo

चेल्सी र बार्सिलोनाले बराबरी खेले



काठमाडौं, फागुन ९ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । काठमाडौं, फागुन ९ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् ।

गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्