Logo

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने



काठमाडौँ, १० फागुन । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ । बिहीबार निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो । संघीय सदन गठन भएको एक महिनाभित्र दुवै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

आयोगका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्