Logo

उपेन्द्रको आरोप : ओली-प्रचण्ड गठबन्धन अवसरवादी हो (भिडियोसहित)



काठमाडौं, १४ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई कम्युनिष्ट गठबन्धन नभएर अवसवादी (अपरचुनिष्ट) गठबन्धनको संज्ञा दिएका छन् ।

पत्रकार ऋषि धमलाको “धमलाको हमला” मा हिजो राति कुरा गर्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । त्यस्तै उनले आफू सरकारमा जाने भनेर हल्ला फैलाईएकोप्रति पनि आपत्ति जनाए । उनले भने,“केही पनि कुरा भएको छैन, संविधान संशोधन नभएसम्म हामी सरकारमा जाँदैनौं।”



प्रतिक्रिया दिनुहोस्