Logo

संसद भवनमा सांसदहरु थरि-थरि पोशाकमा



काठमाडौं, २० फागुन । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुले आजबाछ आफ्नो कार्यभार सम्हालेका छन् । उनीहरु सपथको लागि संघीय संसद भवन आईपुगेका छन् ।

निर्वाचन सम्पन्न भएको तीन महिनापछि पहिलो पटक संघीय संसदले आफ्नो कार्यभार सम्हालेका छन् । सांसदहरु नविना लामा तामाङ् पोशाकमा,चन्दा चौधरीको आफ्नै पोशाकमा र मोतीलाल दुगड, अनिल झाल, मधेशी पोशाकमा आएका थिए ।

सपथ लिनुपूव सांसदहरुवीच फोटो खिच्ने, सेल्फी खिच्ने कार्यक्रम समेत भएको थियो । विभिन्न किसिमका रौनकता छाएको छ।

आजको सपथग्रहण विशेष समारोह भएकोले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय व्यक्तित्वहको बाक्लोउपस्थिति थियो । दौरा सुरुवालमा छन् । कतिपयश सुट पायन्टमा छन् ।



प्रतिक्रिया दिनुहोस्