Logo

संसदीय दलको नेतामा देउवाविरुद्ध प्रकाशमानको उम्मेद्धवारी



काठमाडौं, २० फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेद्धवारी दर्ता गराएका छन् ।

पार्टी संसदीय दलको कार्यालयमा सिंहले आफ्नो उम्मेद्धवारी दिएका हुन् । उनको प्रस्तावकमा नेतृ सितादेवी यादव छिन् । त्यस्तै समर्थकमा पूर्वमन्त्री समेत रहेका नेता सञ्जयकुमार गौतम रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्