Logo

यूएस बंगला विमान दुर्घटना, २० जनाको शब निकालियो



काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।यात्रुहरुको उद्धार भैसकेको छ । उत्तः विमानको चालक दलमा चार सदस्य थिए । अहिलेसम्म २० यात्रुको निधन भएको सूचना प्राप्त भएको छ । २० जनाको शब निकालिसकिएको विमानस्थल निकट उच्च स्रोतले दाबी गरेको छ ।

यात्रुमा ७१ जना सवार थिए । १३ जना नर्भिक, अरु केएमसी अस्पतालमा उपचार जारी छ । सह–चालकको भने निधन भएको छ ।

१४ जनाको उद्दार गरिएको छ । अरुको उद्धार जारी छ । विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा एयर बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ।

तस्विर : मुकुन्द कालिकोटे 

 



प्रतिक्रिया दिनुहोस्